20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

के श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन् त ?

अचम्मका खबरके श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन् त ?

श्रीमान र श्रीमतीबीच हुने विवादले हत्याकै रुप लिएका घटना सार्वजनिक आईरहन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो कि झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाईन ।

जुन घटना दाङमा पहिलो हो ।

सुन्दा पनि आश्चार्य लाग्ने यो घटना जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके भन्ने गाउँको हो ।

६४ बर्षिया वृद्धा रिसमी महतराले श्रीमान् चन्द्रबहादुरको चारवटा औँला काटी पोलेर खाएकी छिन् ।

‘यो आश्चार्य चकित पार्ने घट्ना भएको छ’, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले  भने ।, यो खबर आजकोनागरिकमा छ ।

7.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles