Thursday, October 1, 2020

क्रोसियालाई स्तब्ध पार्दै फ्रान्सले उचाल्यो विश्वकपको उपाधि

काठमाडौं – २१ औं संस्करणको विश्वकप फटठबलको उपाधि फ्रान्सले जितेको छ । क्रोसियालाई ४ – २ गोल अन्तरले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो ।

 

१९९८ मा घरेलु मैदानमा पहिलो पटक उपाधि उचालेको फ्रान्सले रुस विश्वकपको उपाधि उचाल्दै दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो । १९९८ बाट विश्वकप फुटबल खेल्न थालेको क्रोसिया भने पहिलो पटक विश्वकप फुटबलको उपाधि उचाल्नबाट बञ्चित भयो ।

आफ्नै गल्तिका कारण पहिलो र दोस्रो गोल खाएको क्रोसिया पहिलो हाफमा खेलमा फर्कने केही प्रयास गरे पनि दोस्रो हाफमा समालिएर खेल्न नसक्दा थप दुई गोल खान पुग्यो ।

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares