विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

जति रक्सी पियो उति पिऊँपिऊँ हुनुकाे कारण के हाे ?

  • 157
  •  
  •  
  •  
  •  
  •  
  •  
    157
    Shares

उत्सव मनाउँदा या अरु कुनै बहनामा पिइने धेरै रक्सीले तपाईँको वंशाणु ९जीन० मा परिवर्तन ल्याइदिन्छ । त्यसले तपाईँलाई झन् रक्सी पिऊँपिऊँ गराइदिन्छ।

अमेरिकाको रटगर्स विश्वविद्यालयको अनुसन्धानले रक्सी पिउने लत किन बस्छ भन्ने कुराको जवाफ दिने त्यहाँका वैज्ञानिकहरूले बताएका छन्।

असाध्यै रक्सी पिउने भनेर आठ गिलासभन्दा बढी पिउने महिला वा १५ गिलासभन्दा बढी पिउने पुरुष र उत्सवमा पिउने भन्नाले एक महिनामा एउटा उत्सवमा चार गिलास पिउने महिला वा पाँच गिलास पिउने पुरुष भनेर वर्गीकरण गरिएको छ।

अल्कोहोलिज्मस् क्लिनिकल एन्ड एक्पेरिमेन्टर रिसर्च भन्ने जर्नलमा उक्त अध्ययन प्रतिवेदन छापिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 157
  •  
  •  
  •  
  •  
  •  
  •  
    157
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time