विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु पनि पीडामा’

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

कास्की – बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पर्ने गरेको   समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ ।

सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, ‘उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।’ हैरान भएका कुरुवाहरुले अस्पतालका नर्सहरुलाई समस्या सुनाएका थिए । ‘सिस्टरहरु हामी आफैं पीडित छौं पो भन्छन् ।’ उनले भनिन्, ‘मारेर पनि साध्य छैन ।’

अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन तर, उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time