Browsing Category

खेलकुद

अन्डर –१८ महिला साफ च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशलाई

काठमाडाैं - अन्डर –१८ महिला साफ च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशले जीतेको छ । फाइनलमा नेपाल बंगलादेशसँग एक शून्यले पराजित भयो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसलाई उपयोग गर्न…

नेपाल १४० रनले विजयी ,थाइल्याण्ड १८ रनमा समेटियाे ,सन्दीपको पाँच विकेट

काठमाडौँ, २२ असोज ।आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २०…

नेपालकाे लगातार दाेस्राे जीत मलेसिया अाठ विकेटले पराजित

अाइसीसी टी ट्ववान्टी विश्वकप कि्केटकाे छनाैट खेलमा नेपाल ८ विकेटले विजयी भएकाे छ । मलेसियामा जारी खेलमा नेपालले अायाेजक मलेसियालाइ अाठ विकेटले पराजीत गरेकाे हाे । नेपालकाे जीतमा कप्तान पारस खडकाले नटअाउट ५२ रनकाे पारी खेले । उपकप्तान…

उपाधि जित्ने लक्ष्य सहित नेपाली क्रिकेट टोली मलेसियातर्फ

काठमाडौँ – मलेसियामा बुधबार सुरु हुने सुरु हुने टी–२० विश्वकपको उप–क्षेत्रिय छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया तर्फ प्रस्थान गरेको छ । प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित टोली मलेसिया प्रस्थान गरेको हो ।…

बंगबन्धु गोल्डकप आजदेखि, नेपालले भोलि खेल्ने

काठमाडौं – पाँचौ संस्करणको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता आज देखि बंगलादेशमा शुरु हुदैछ । उद्घाटन खेलमा आयोजक बंगलादेशले लाओससँग प्रतिस्पर्धा गर्दैछ । खेल सिलेटस्थित रंगशालामा स्थानिय समयअनुसार साँझ ६ः३० बजेपछि शुरु हुनेछ । दुवै टोली…

लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित

लन्डन, ९ असोज  । क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएको छ । गोल डट कमका अनुसार ३३…

क्रोसियालाई स्तब्ध पार्दै फ्रान्सले उचाल्यो विश्वकपको उपाधि

काठमाडौं - २१ औं संस्करणको विश्वकप फटठबलको उपाधि फ्रान्सले जितेको छ । क्रोसियालाई ४ - २ गोल अन्तरले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो । १९९८ मा घरेलु मैदानमा पहिलो पटक उपाधि उचालेको फ्रान्सले रुस…

इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा

मस्को, २४ असार-  रुसमा जारी विश्वकप फूटबल प्रतियोगिता अन्तर्गत शनिबार राती भएका दुई खेलबाट इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलको खेलमा स्विडेनलाई २–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनलको यात्रा तय…

विश्वकपबाट बाहिरियो ब्राजिल, बेल्जियमले अव फ्रान्ससँग भिड्ने

मस्को, २३ असार - पाँच पटकसम्म विश्वकफको उपाधि विजेता ब्राजिल यसपटकको विश्वकप फुटवल प्रतियोगितामा भने क्वाटर फाईनलबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल बाहिरिएको हो । रुसमा भएको…

नेइमारको यो ‘नौटङ्की’ माथि दुनियाँ हैरान

बीबीसी ‘नेइमारले ब्राजिललाई खुसी बनाए तर पूरा संसारलाई क्रोधित’ ब्राजिलको पत्रिका ग्लोबोमा प्रकाशित एक लेखको हेडलाइन हो यो । र यो ती खेलाडी बारे लेखिएको हो जो एउटै म्याचमा उत्कृष्ट फुटबल प्रतिभा र बेकारको अभिनयको नमूना एकसाथ पेश गर्न…

विश्वकप : अर्जेन्टिनाविरुद्ध फ्रान्सको सानदार जित

१६ असार, काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणमा अर्जेन्टिना र फ्रान्सबीचको खेलमा फ्रान्सले ४-३जितेकाे छ । दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लिए पनि फ्रान्सले लगातार दुई गोल गरेर अग्रता कायम राख्यो । पहिलो हाफ १-१ को बराबरीमा सकिए…

अर्जेन्टिनाविरुद्व क्रोयसियाको शानदार जित, अर्जेन्टिनाको सम्भावना न्यून

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ समूह ‘डि’ को अन्तिम खेलमा अर्जेन्टिनाविरुद्व क्रोसियाले ३ गोल गर्दै विजयी बनेको छ । क्रोयसियाका खेलाडी एन्टी रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै लुका मोड्रिकले खेलको ८० औं…

​प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

बेइजिङ, चीन, ७ असार, चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने…

फ्रान्सद्वारा अष्ट्रेलिया २–१ ले पराजीत

काजन, रूस, २ असार- विश्वकप फुटबलको तेस्रो दिन तथा समूह ग अन्तर्गतको पहिलो खेलमा शनिबार फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजीत गरेको छ । काजनमा भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रीज्म्यानले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को…

लोडशेडिङ विनाको पहिलाे विश्वकप

अघिल्लो विश्वकप काठमाण्डू विश्वविद्यालयका आफ्ना साथीहरूसँग भाडामा लिएको प्रोजेक्टरमा हेरिरहँदा झ्यापझ्याप बिजुली गएको सिन्धुपाल्चोकका प्रवीण सापकोटाले बिर्सेका छैनन्। सन् २०१४ को विश्वकप उनले समर्थन गरेको टोली जर्मनीले नै जित्यो। तर…

विश्वकपकाे भविष्यवाणी गर्ने विरालाे, यसरी गर्छ भविष्यवाणी

सन् २०१० को विश्वकपमा पाँल नामको अक्टोपसले गरेको भविष्यवाणी मेल खाएपछि उ सेलिब्रटी बनेको थियो। उसले समूहचरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो। यस्तै फाइनलमा उसले स्पेन जित्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरियो। यस विश्वकपमा भने पनि…

‘म्याच फिक्सिङ’ को आरोप लागेका खेलाडीलाई सफाइ

काठमाडौँ, २४ जेठ - म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई आज विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य…

नुवाकोट गोल्डकप ः कास्कीलाई हराउँदै नेपाल पुलिस फाइनलमा

नुवाकोट, २४ जेठ - यहाँ जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब कास्की–११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । बट्टारस्थित खेल मैदानमा आज भएको खेलमा पेनाल्टीमा पुलिस क्लब ३–२ गोल अन्तरले कास्कीलाई हराएर फाइनलमा प्रवेश…

नुवाकोट गोल्डकपमा थ्रीस्टार फाइनलमा

त्रिशूली, नुवाकोट, २३ जेठ -‘प्रथम नुवाकोट गोल्ड कप’ आजको खेलमा आयोजक नुवाकोट ११ लाई पराजित गरी थ्रीस्टार फाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले भोलि हुने दोस्रो सेमिफाइनलका विजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ । सेमिफाइनलमा ललितपुरे क्लब…

फिफा विश्वकप २०१८ को खेल तालिका र नेपाली समय हेर्नुहाेस्

फुटबलको जगतमा फिफा विश्वकपले संसार भरिका सबै वर्ग तथा उमेर समूहका मानिसहरुको मनमा एक प्रकारको खुलदुली मचाउने गर्दछ । यसै सन्दर्भमा एक्काइसौं ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ (३१ जेष्ठ देखि ३० आषाढ २०७५)सम्म रुसमा हुनलागेको…

बेलको जादु संगै रियलले रच्यो इतिहास

किएभ । गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल…

आईपीएलमा धोनी बिरूद्द् उत्रिदै सन्दिप

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग -आईपीएल) मा आज आफ्नो दोस्रो खेल खेल्दै छन् । दिल्लीले चेन्नई सुपर किंग्सविरुद्ध सन्दिपलाई मैदान उतार्ने पक्का गरेको छ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका…

आइपिएलमा सन्दीपकाे अाेपनर बल

नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सकातर्फबाट आज ‘डेब्यू’ गरेका छन् । दिल्ली आइपिएलबाट बाहिरिसकेपछि सन्दीपले डेब्यूको मौका पाएका हुन् । साथै खेलकाे सुरूमा नै अाेपनर बल उनलेनै गरेका छन् । यसअघिका…

लामिछानेकाे टिम दिल्लीको हार

काठमाडाैं, ४ बैशाख । इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली डेयरडेभिल्सको खराव प्रदर्शन जारी छ। चार खेल खेलेको दिल्लीले सोमबार तेस्रो हार ब्योहोर्‍याे। सोमबार भएको खेलमा कोलकता नाइटराइडर्सले दिल्लीलाई ७१ रनको फराकिलो अन्तरले पराजित…

खेलकुदको विकासमा राज्यले लगानी गर्छ :अधिकारी

गोरखा, ३ बैशाख - गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले खेलकुदमा राज्यले लगानी गर्ने बताएका छन् । जिल्लाको गण्डकी गाउँपालिका वडा नं. १ स्थित विजया भवानी मा.वि.मा राष्ट्रको लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने…

रियल म्याड्रिड च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिड युभेन्टससँग ३-१ ले पराजित भए पनि समग्रमा ४-३ ले विजयी भएको छ । खेलको अन्तिम प्रहारमा क्रिस्टियानो रोनाल्डोले आफ्नो पेनाल्टी परिणत गर्दै…

डिपिएल : टिम चौराह धनगढी फाइनलमा

धनगढी, २७ चैत - खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा…

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

हेटौँडा, २१ चैत - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गर्नुभएको छ । उहाँले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा…

च्याम्पियन्स लिगमा रोनाल्डोले गरे उत्कृष्ट गोल

युभेन्टसमाथि रियल मड्रिडको सहज जित २१ चैत, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगकै उत्कृष्ट मध्येका एक गोल गरेका छन् । उनको बाइसाइकल किक गोलसँगै रियल मड्रिडले क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टसमाथि ३-० को सहज जित…

रंगशाला निर्माणस्थलको अवलोकनमा धुर्मुस र रेणु दाहाल

धुर्मूस सुन्तली फाउडेसनका संस्थापक सिताराम कट्टेल (धुर्मुस), चितवनमा बनाउने भनिएको त्रिकेट रंगशाला निर्माणस्थलको अवलोकनका लागि जाँदै । साथमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ।तस्वीर रासस

भरतपुर महानगरपालिकाले क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने

रत्ननगर, चितवन, १९ चैत - भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर…

इतिहास संग संगै क्रिकेटमा फेरी चुनौती

काठमाडौँ — नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ऐतिहासिक उपलब्धि हात पारेको छ । आधिकारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले यो सफलता पाएको हो । जिम्बावेमा भएको विश्वकप छनोट क्रिकेट…

इतिहास रची नेपाली क्रिकेट टोली स्वदेश फर्कदै

एकदिवसीय विश्वकप छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदैछ । जिम्बावेबाट हिजो युएई आएको नेपाली टोली आज साँझ ६ बजे काठमाडौं आईपुग्ने नेपाली टोलीका टेक्निकल एनालिष्ट एवं टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिनुभयो ।…

नेपालले पहिलो पटक एकदिवसीय मान्यता पायो।

काठमाडौं १ चैत । नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन…

करण हिरो साबित। नेपालकाे सनसनीपूर्ण जित। विश्वकप छनोट खेल्ने पक्का,

 काठमाडौं २ फागुन । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।

लिभरपुलले चखायो सिटीलाई सिजनको पहिलो हार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले सिजनकै पहिलो हार व्यहोरेको छ । आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले लिग लिडर सिटीलाई ४–३ गोल अन्तरले हराएको हो । एनफिल्डमा भएको खेलमा लिभरपुलले दोस्रो हाफमा ८…

माघे सक्रान्ति, माघी अर्थात गोरु जुधाई

ब्रजेश खनाल नुवाकोट ,माघ १। आज माघे सक्रान्ति पर्वको अवसरमा  नुवाकोटको तीन स्थानमा चालिस हल गोरु जुधाउन लागिएको छ ।ऐतिहासिक, धार्मिक र  सामरिक   महत्व बोकेका स्थान तारुका, वेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा…

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

नुवाकोट, २८ पुस । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला…

ह्‍िवलचेयर क्रिकेटरलाई सरकारको सम्मान: जनही एक लाख दिने निर्णय

सरकारले त्रिदेशीय ह्‍िवलचेयर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई…

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता ः नेपालद्वारा भारत १९ रनले पराजित

काठमाडौँ, २६ कात्तिक मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर…

नेपालको डिभिजन टू घटुवा निश्चित

काठमाडौ, ३० असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालको डिभिजन टू घटुवा निश्चित भएको छ । हङकङबिरुद्धको दोस्रो खेलमा बर्षाका कारण रद्ध भएपछि नेपालको डिभिजन टू घटुवा निश्चित भएको हो । हङकङमा हिजो आइतबार आएको सामुद्रिक…

तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल सुरु

इटहरी, ५ असोज तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । प्रगति समाज सेवा क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक क्लबसँगै पूर्वाञ्चलका १० टोलीको सहभागिता छ । आगामी असोज ७ गतेसम्म चल्ने…

स्पेनिस ला लिगा फुटबलमा एइबरलाई पराजित गर्देै बार्सिलोना बिजयी

काठमाडौं, ४ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइबरलाई हराएको छ । हिजो मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएको हो । लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी…

सिन्धुपाल्चोकमा सर्वाधिक राशीको फुटवल प्रतियोगिता हुदै

सिन्धुपाल्चोक, १ असोज । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिकामा तिहारको अवसरमा फुटवल प्रतियोगिता हुने भएको छ । इन्द्रावती गाउपालिका को वडा नम्बर ४ मा अबस्थित नवलपुर युनाइटेड क्लब ले तिहार को अबसरमा प्रथम जिल्ला स्तरीय फुटबल टुनामेन्ट…

यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाइ हरायो, नेपाल फाइनलमा प्रवेश

काठमाडौ, ३१ भदौ । नेपाल (एसीसी) यू(१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई १० विकेटले पराजित गरी फाइनलमा पुगेको हो । टस जितेर पहिले मलेसियालाई…

मनाङमा स्की खेलको प्रशिक्षण दिइने

काठमाडौँ, २५ भदौ । अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेल सञ्चालन गरिने भएको छ । स्की एण्ड स्नोबोर्डिङ फाउन्डेशनले उक्त क्षेत्रमा साहसिक खेलका रुपमा परिचित स्की खेलको प्रशिक्षण दिने भएको…

दोस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता उपाधी दिदिभाइलाइ

काठमाडौं, २४ भदौ । दोस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा को एकल स्पर्धामा दिदी र भाइ बिजयी भएका छन् । खेलमा दिदि नङ्सलदेवी तामाङ रत्नजित तामाङ विजयी भएका हुन् । ज्येष्ठ ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको प्रतियोगिताका दुवै…

ओपन टेनिस प्रतियोगिताको फाइनलमा नदाल

न्यूयोर्क, २४ भदौ । शीर्ष वरियताका रफाईल नदाल युएस ओपन टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा प्रवेश गरेका छन् । आज शनिबार बिहान भएको सेमिफाइनलमा नदालले २३ औं वरियताका अर्जे्न्टिनी प्रतिश्पर्धी जुवान मार्टिन डेल पोत्रोलाई पराजित…

फ्रान्सद्वारा नेदरल्याण्ड्स पराजित,

काठमाडौं,१६ भदौ  । विश्वकप छनौट फुटबलअन्तर्गत गएराति भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । घरेलु मैदानमा फ्रान्सलाई ४–० ले विजयी गराउन थोमस लेमारले दुई गोल गरे भने एन्टोनियो ग्रेजम्यान र किलियन एम्बाप्पेले १–१ गोल गरेका…

पाथिभराको उपाधी चर्चब्वाइजले जित्यो

ताप्लेजुङ, ३० साउन । ताप्लेजुङमा सञ्चालित पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको उपाधि चर्च व्याइज काठमाडौंले जितेको छ । सगरमाथा युवा क्लव बिराटचौक मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च व्याइजले उपाधि जितेको हो । उपाधिसँगै चर्च…