Browsing Category

राजनीति

राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित

काठमाडौँ, १९ असार - प्रतिनिधिसभा बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो । विधयेकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले…

सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छ ः अर्थमन्त्री

काठमाडौँ, १४ असार - अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताउनुभएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाउनुभएका…

‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु

सुर्खेत, १२ असार - कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुग्नु भएको छ । जनता स्वयंको प्रत्यक्ष…

सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौँ, ११ असार - प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई…

चीन भ्रमण उपलब्धिमूलक र प्रेरणादायी रह्यो ः परराष्ट्रमन्त्री ज्ञवाली

बेइजिङ, चीन, ९ असार - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताउनुभएको छ । भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा आउने क्रममा…

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’ “नेपाल–चीन संयुक्त…

बेइजिङ, ८ असार - नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको…

अचम्मकाे योगाभ्यास गर्दै कार्यवाहक प्रधानमन्त्री

योगाभ्यास गर्दै कार्यवाहक प्रम पोखरेल चौथो विश्व योग दिवसको अवसरमा काठमाडौँमा बिहीबार आयोजना गरेको प्रवचन कार्यक्रममा कुर्सिमा बसेर योगाभ्यास गर्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि…

​प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

बेइजिङ, चीन, ७ असार, चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने…

नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने – चिनियाँ राष्ट्रपति

बेइजिङ, ६ असार, छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच दुई देशको सरकार र कम्युनिष्ट…

​प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

बेइजिङ, ६ असार, छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच दुई देशको सरकार र कम्युनिष्ट…

​नेपालमा चिनियाँ लगानी गणनायोग्य–प्रधानमन्त्री

बेइजिङ, ६ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताउनुभएको छ । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको…

​छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने: प्रधानमन्त्री

बेइजिङ, ६ असार- चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताउनुभएको छ । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न…

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी, ५ असार - पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय…

निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई निर्देशन

विराटनगर, ५ असार (रासस) ः विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना छ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गर्नुभएको छ । विराटनगर महानगरभित्र निर्माण भइरहेको…

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी

काठमाडौँ, ४ असार - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “तपार्इँहरु…

९३ वर्षका वामपन्थी नेता लामाको निधन

बर्दिवास, ३ असार - महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा हिजाे दिउँसो निधन भएको छ । जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित आफ्नै घरमा निधन भएको हो । लामा…

संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

बागलुङ, १ असार - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ । प्रगतिशील पत्रकार संघले हिजाे आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संघीयता देशलाई भारी भएको टिप्पणी गर्नुभयो । अध्यक्ष केसीले…

ट्रेड युनियन काँग्रेसको निर्वाचन अाज

काठमाडौँ, १ असार - नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ । चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र…

कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइनः नेता दाहाल

चितवन, २९ जेठ - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज…

काँग्रेस नगर सचिव ढुंगानाको निधन

बनियानी, झापा, २९ जेठ - नेपाली काँग्रेसका भद्रपुर नगर सचिव शैलेश ढुंगानाको आज निधन भएको छ । भद्रपुर–७ निवासी ४९ वर्षीय ढुंगानाको ओमसाई पाथीभरा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ढुंगाना मिर्गौला र कमलपित्त रोगबाट ग्रसित थिए । उनलाई…

ट्रम्प भन्छन् म कानूनभन्दा माथि छैन

वासिङ्टन, संयुक्त राज्य अमेरिका- आफू ‘कानूनभन्दा माथि नभएको’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बताउनुभएको छ । तर अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा…

प्रतिनिधिसभा नियमावलीः राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

काठमाडौं - सविधानले महाअभियोग लाग्नेबित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद भने फौजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका छन् । फौजदारी अभियोग लाग्दासमेत सांसद निलम्बन नहुने नयाँ व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली संसद…

प्रतिबन्धित गाडी गुडाउन मन्त्री महासेठको चलखेल !

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० बर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् । २० बर्ष नाघेका प्रतिबन्धित सवारीसाधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषद मा प्रस्ताव लैजाने तयारी मन्त्री…

उपभाेक्ताकाे अाँखामा छाराे : स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी

काठमाडौ - नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ । विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको…

प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता

काठमाडौँ, २२ जेठ - प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौँसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्र मामिलाका जानकार…

नेकपाः दल दर्ता गर्न आवश्यक कागजात आयोगमा

काठमाडाैँ, १४ जेठ - नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दल दर्ता गर्न आवश्यक हस्ताक्षरसहितको कागजात आज निर्वाचन आयोगमा बुझाएको छ । नेकपाका नेता सुवास नेम्वाङको नेतृत्वमा आज निर्वाचन आयोगमा गएको टोलीले दल दर्ता गर्न आवश्यक दलका सदस्यको…

पेट्रोलियम पदार्थ मूल्य वृद्धिः नेविसंघको विरोध

काठमाडौँ, ११ जेठ - नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ । नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा आज स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म…

हामी आफ्नै गाउँमा आत्मनिर्भर बन्नुपर्दछ ः नेता अधिकारी

राजेन्द्र न्यौपाने गोरखा, ९ जेठ - गोरखा निर्वाचत क्षेत्र नं. १ का सभासद हरिराज अधिकारीले सबै मानिसहरु आफ्नै गाउँमा आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । देशमा राजनैतिक परिवर्तन पश्चात इतिहासमा नै पहिलो पटक दुइतिहाइ नजिकको सबै भन्दा शक्तिशालि…

बन्यो नेपाली इतिहासकै शक्तिशाली पार्टी, नयाँ पार्टीको सामर्थ्य कति ?

काठमाडौं, ३ जेठ - देशका दुई ठूला कम्युनिस्ट पार्टी, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर नेपालको इतिहासमै सम्भवत: सबैभन्दा शक्तिशाली पार्टी बनेको छ । पार्टी एकीकरणको औपचारिक घोषणा आज साँझ हुने भए पनि दुवै पार्टीको संयुक्त बैठक…

भारतीय प्रधानमन्त्रीको भ्रमणबाट विकास र समृद्धिमा सघाउ पुग्ने : गच्छदार

विराटनगर, २ जेठ - नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट मुलुकको विकास र समृद्धिमा सघाउ पुग्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले…

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

महेन्द्रनगर, धनुषा, १ जेठ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आज प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । मुख्यमन्त्रीको…

दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

चितवन, ३१ वैशाख - नेकपा (माओवादी केन्द्र्र्र) का अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् । अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको…

मोदी र देउवाबीच भेटवार्ता

काठमाडौँ, २९ वैशाख -भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ । भारतका प्रधानमन्त्री मोदीसँग पूर्व प्रधानमन्त्री देउवाले आज अपराह्न होटल हायातमा भेटवार्ता गर्नुभएको हो । भेटमा…

प्रधानमन्त्री मोदीको भ्रमण : विगतको भन्दा पृथक

काठमाडौँ, २८ वैशाख - छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ । नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका…

मोदी आउँदा काठमाण्डौका कुन–कुन सडक क्षेत्रमा गाडी चल्दैन ? (पूरा विवरण)

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार र शनिवार २ दिने भ्रमणको क्रममा नेपाल आउँदैछन् । सो क्रममा काठमाण्डौको यातायात व्यवस्था प्रभावित हुने र केही रुटमा गाडी समेत नचल्ने बताइएको छ । मोदीको सवारी हुने रुटमा केही समयसम्म…

सरकार अधिनायकवादतर्फ बढ्योः डा कोइराला

पथरी, मोरङ,  वैशाख -नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताउनुभएको छ । सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले वाम…

‘एक परिवार एक रोजगार’ : मन्त्री विष्ट

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि भालेरी जुलियान्डले शिष्टाचार भेट गरे । मन्त्रालयमा आज भएको उक्त भेटका अवसरमा नेपालको श्रम तथा रोजगारी क्षेत्र सुधारका लागि…

सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता

काठमाडौं, २५ बैशाख - सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजीआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज…

मोदी आउने भएपछि मुस्ताङमा ‘नाकाबन्दी’

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भएपछि जिल्ला प्रशासन कार्यायलयले त्यहाँ पदयात्री तथा हवाईमार्गबाट आउने यात्रीहरुलाई मुस्ताङ प्रवेश तथा मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ । गत वैशाख २३ गते बसेको बैठकले सो…

रामदेवको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १९ वैशाख । नेपाली काँग्रेसले सिरहाको कल्याणपुर नगरपालिका १२ वेलहा निवासी काँग्रेसका वडा इकाई सभापति एवं पूर्वगाविस अध्यक्ष रामदेव यादवको निधनप्रति दुःख व्यक्त गरेको छ । विगत केही समयदेखि अर्बुद रोगबाट पीडित ७० वर्षीय यादवको गए…

शिक्षामा राजनीति हुनुहुन्न ः पूर्व प्रधानमन्त्री देउवा

धनगढी, १८ वैशाख - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व…

मुलुकलाई एकदलीय अधिनायकवादमा जान दिइँदैनः सभापति देउवा

धनगढी, १७ वैशाख - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले…

विकास र समृद्धि नै पहिलो प्राथमिकताः अध्यक्ष दाहाल

काठमाडौँ, १७ वैशाख - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा राजनीतिक स्थिरता कायम भएको हुँदा अब विकास र समृद्धि नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय…

प्रदेशसभामा प्रधानमन्त्री सम्वोधन गर्दै

बुटवल, १६ वैशाख - प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशसभामा गर्ने उहाँकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा…

सभामुख महरा र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौं, १४ बैशाख - सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज (शुक्रबार) सभामुखको कार्यालय सिंहदरबारमा सभामुख महरासँग राजदूत मोरिसले शिष्टाचार भेटवार्ता गर्नुभएको हो…

सरकार विरोधी आन्दोलनका क्रममा ३४ जनाको मृत्यु

मानागुवा,- विगत एक हप्तादेखि भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु भएको छ । राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानूनका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा उनीहरुको मृत्यु भएको हो ।…

मोदीको नेपाल भ्रमणले अाेली संकटमा

काठमाडौं ११ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ बैशाखमै नेपाल आउने भएका छन् । नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरेको थियो । तर, भारतले नयाँ मिति प्रस्ताव गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन्…

आन्दोलनमा बगाएको रगतको मूल्याङ्कन : बर्ताैला अनेरास्ववियूकाे कावा अध्यक्ष

काठमाडौँ, १० वैशाख -नेकपा (एमाले) निकट अनेरास्ववियुको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाउनुभएको छ । अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको…

पार्टी एकता घोषणा हुनमात्रै बाँकी ः मन्त्री थापा

चितवन, १० वैशाख- गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय…

संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यक : अध्यक्ष यादव

इनरुवा, १० वैशाख- संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा…