Browsing Category

राजनीति

भरतपुर प्रकरणमा सर्वोच्चको आदेश: पुनः मतदान

१५ साउन, काठमाडौं । ब्रजेश खनाल २ महिना पछि सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले…

भरतपुर मतगणना काण्ड आज बहस हुदै, आजै निर्णय होला त???

काठमाडौं, १५ साउन । लामो समयदेखी विवादित चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा आज आइतबार पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस…

केन्याका उपराष्ट्रपति रूटोका घरमा अज्ञात बन्दूकधारीद्वारा आक्रमण

नैरोबी (केन्या), १५ साउन । केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा शनिबार अज्ञात बन्दूकधारी एक समूहले आक्रमण गरेको छ । आक्रमणबाट उच्च प्रहरी सामान्य सेवा इकाईका एक अधिकारी गम्भीर घाइते बन्नुभएको छ । घटनामा सशस्त्र एक समूहले अकस्मात आक्रमण…

अमेरिका अव उत्तर कोरियाली क्षेप्यास्त्र सीमाभित्र आएको नेता उनको दावी

सोल (दक्षिण कोरिया), १४ साउन । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर…

उत्तर कोरीयाले संयुक्त राज्य अ‍ेरीकालाइसमेत टेरेन, फेरी ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरीया, १४ साउन । उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको छ । अमेरीकाले मिसाइल हतियार नबनाउन पटक पटक चेतावनी दिएपनी त्यसलाइ बेवास्ता गर्देै उत्तर कोरियाले मिसाइल परिक्षण गरेको दक्षिण कोरिया र…

इरानी सर्वोच्च नेताको आग्रह

तेहरान, १२ साउन । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सम्पूर्ण मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गर्नुभएको छ । प्यालेस्टाइन मुद्धा इश्लामिक समुदायको प्रमुख विषय भएको भन्दै उहाँले जहाँबाट जसरी हुन्छ त्यसैगरी…

नाइजेरियाको लागोसमा भत्किएको भवनमा परी आठको मृत्यु

लागोस (नाइजेरिया), ११, साउन । नाइजेरियाको ठूलो शहर लागोसमा अवस्थित एक चारतले भवन भत्किएर आठ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी एक बालकसहित आठको मृत्यु भएको आकस्मिक अधिकारी र लागोसमा रहेका एपीका फोटो पत्रकारले बुधबार जानकारी दिएका छन्…

मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव…

आज मन्त्रिपरिषद बिस्तार गरिदै, ४ बजे सपथग्रहण हुने

काठमाडौं, ११ साउन । हिजो हुने भनिएर हुन नसकेको मन्त्रिपरिषद बिस्तार आज हुने भएको छ । आज अपरान्ह चार बजे राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको मन्त्रीपरिसद् श्रोतले जनाएको छ । कांग्रेस, माओवादी, फोरम…

सल्यानका १० स्थानीय तहमा कर्मचारी खटिए

सल्यान, ११ साउन । जिल्लाका १० वटा स्थानीय तहमा कर्मचारी खटाइएको छ । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि जिल्लाका १० वटै स्थानीय तहमा १८१ जना कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले…

आजपनी मन्त्रीपरिषद बिस्तार भएन

काठमाडौं, १० साउन । मन्त्रीपरिषद विस्तार आज पनी नहुने भएको छ । प्रधानमंत्री शेरबहादुर देउवाले आज मंगलबार नै मन्त्रीपरिषद विस्तार गर्नेगरि तयारी गरे पनि नाम टुङ्गो लाग्न नसक्दा बुधबार मात्र मन्त्रीपरिषद विस्तार हुने भएको हो । प्रधानमन्त्री…

आंगिक प्राध्यापक करारको माग गर्दै रिले अनशनमा

काठमाडौ, १० साउन । त्रिभुवन विश्वविद्यालयका आंगिक प्राध्यापकले करारको माग गदै आजदेखि रिले अनशन शुरु गरेका छन् । कम्तीमा एक शैक्षिक सत्र पढाएका आंगिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गदै रिले अनशन शुरु गरिएको आंगिक प्राध्यापक…

रुस, इरान र कोरियामाथि नाकाबन्दी लाउन अमेरिकी संसदमा मङ्गलबार मतदान

वासिङटन, १० साउन । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुदैछ । इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ । तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो…

कार्यतालिका प्रकाशन गर्नका लागि रोक्न नमिल्ने

काठमाडौँ, ९ साउन । लोक सेवा आयोगले कर्मचारी समायोजनसम्बन्धी ऐन नबन्दासम्म पूर्वानुमानका भरमा निजमातीतर्फको नयाँ पदपूर्ति र बढुवा प्रक्रियाको प्रकाशित कार्यतालिका रोक्न नमिल्ने स्पष्ट पारेको छ । संसद्मा विचाराधीन ऐनले अझै पूर्णता…

भारतमा दोस्रो ‘दलित राष्ट्रपति’ को चर्चा (आलेख)

काठमाडौंँ, ७ साउन । विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राष्ट्रपति भएपछि उहाँको पहिलो प्रतिक्रिया थियो, ‘मैले यो कहिल्यै नसोचेको जिम्मेवारी पाएँ । म गरिबमात्र होइन कि तल्लो भनिने वर्गको नागरिक पनि हुँ । र मुलुकको सबैभन्दा ठूलो पदमा…

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजीनामा

वासिङ्टन, ७ साउन । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारमुक्कीलाई राष्ट्रपति कार्यालयको सञ्चार निर्देशकका रुपमा नियुक्त गरेपछि…

टर्कीको मन्त्रिपरिषद्मा एघार मन्त्री फेरिने

अङ्कारा, ५ साउन । टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरीमले ११ मन्त्री फेर्ने बुधबार घोषणा गर्नुभएको छ । हालै २७ सदस्यीय मन्त्रीमण्डलबाट उहाँले ११ मन्त्री परिवर्तन गर्न लाग्नुभएको बताइएको छ । राष्ट्रपति रेसिप तायिप एर्डोगानसँगको आकस्मिक…

भानुको योगदान अतुलनीय : प्रधानमन्त्री देउवा

काठमाडौँ, २९ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा…

संविधान संशोधनको विकल्प छैनः अध्यक्ष यादव

काठमाडौँ, २६ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समस्या समाधानका लागि संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “समस्या समाधान…

प्रधानमन्त्रीको प्रेस संयोजकमा परियार

काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त हुनुभएको छ । अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ समाचारदाता परियारलाई आजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको…

भरतपुर मतगणना विवादको सुनुवाइ सोमबार

काठमाडौँ, २३ असार । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाइ शुरु भए पनि आज नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि…

जी२० को बैठक ह्याम्बर्गमा सुरुहुदै

ह्याम्बर्ग (जर्मनी), २३ असार । जर्मनीको ह्याम्बर्गमा हुन लागेको जि२० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुग्ने क्रम सुरु भएको छ । उक्त सहरमा शुक्रबारदेखि सम्मेलन सुरु हुन लागेको छ । सम्मेलन भोलिसम्म सञ्चालन हुने…

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

राजविराज, २३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभयो । प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि…

अझै पनि करिब तीन सय आतङ्ककारी बाँकी

मोसुल, (इराक), २२ असार । इराकमा अवस्थित मोसुलको पूरानो सहरको सानो इलाकामा अझै पनि करिब ३ सय इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारीहरू बाँकी रहेका त्यहाँका सैनिक कमाण्डरहरूले बुधबार जानकारी दिएका छन । यसैबीच पश्चिमी मोसुलको केही भागमा अझै पनि…

उनान्साठी घन्टापछि धरानको मतगणना प्रारम्भ

इटहरी, २२ असार । धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ । बैठकले निकास निकाल्दै आज…

तीनसय सोह्र स्थानीय तहको नतिजा घोषणा, कसले कहाँ कहाँ बाजी मार्यो?? हेर्नुहोस

काठमाडौँ, २२ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त…

केही नकारात्मक गतिविधिका कारण चीन–अमेरिकी सम्बन्ध प्रभावितः सी

वेइजिङ् (चीन),२० असार । चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबारगरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताउनु भएको छ । अमेकिरी नौसैनिक…

दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब

डोटी,  १९ असार । दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटा बुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य…

पर्यटन मन्त्रालयमा वर्षमै पाँच मन्त्री

काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् । अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग ्रपङ्क्तिमा छ । यसले मन्त्रालयको योजना,…

साईप्रसको शान्ति बार्ता अगाडी बढाउन राष्ट्रसङ्घ महासचिव स्विजरल्याण्डमा

स्विजरल्याण्ड, १७ असार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनीओ गुटेर्रेस शुक्रबार स्विजरल्याण्ड आइपुग्नु भएको छ । साईप्रसको शान्ति बार्तालाई अगाडी बढाउनका लागि उहाँ स्विजरल्याण्ड पुग्नु भएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।…

श्रीमतीको भोट बन्यो निर्णायक, अन्त्यमा श्रीमानले जिते

धनकुटा, १६असार। माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर निकटम प्रतिद्वन्द्वी भन्दा एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँ निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रबहादुर…

उम्मेदवार वा प्रतिनिधि नभए पनि मतगणना गर्न आयोगको निर्देशन

काठमाडौं,१६ असार  । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणनामा दलका प्रतिनिधि उपस्थित नभए पनि साथै उनीहरुले मुचुल्कामा सहीछाप नगरे पनि मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।  ‘सबै वा केही उम्मेदवार वा निजको…

गाई सुरक्षाको नाममा जनता मार्ने काम अस्वीकार्य : मोदी

अहमेदाबाद (भारत), १६ असार । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले बिहीबार गाई संरक्षणको नाममा जनता मार्ने कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाई संरक्षणकर्मीद्वारा ‘गाउ भक्ति’ (गाई…

मधेस बन्द गर्दा जनता आक्रोशित

महेन्द्रनगर (धनुषा), १५ असार । संविधान संशोधन नभएसम्म मधेसमा निर्वाचन हुन नदिने अडानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालको विरोध मधेसका आठ जिल्लामा मात्र सीमित भई अन्य तीनवटा प्रदेशमा निर्बाध रुपमा मतदान भइरहँदा धनुषासहित प्रदेश नं २ का…

दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान

सोल, १४ असार । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उहाँ महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट…

सोलुखुम्बु जिल्लाको नेचासल्याङ गाउँपालिका–६ तिङ्लामा मतदान शून्य

सोलुखुम्बु, १४ असार । जिल्लाको नेचासल्याङ गाउँपालिका–६ तिङ्लामा आज शून्य मतदान भएको छ । स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोध स्वरुप मतदान गरेका छैनन् । नेचासल्याङ–६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले…

मतदान सम्पन्न

बाजुरा, १४ असार । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । रासस

भारतीय प्रधानमन्त्री स्वदेश फिर्ता

नयाँ दिल्ली, १४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोप अमेरिकाको चार दिने भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किनुभएको छ । उहाँ औपचारिक भ्रमणका लागि पोर्चुगल, नेदरल्याण्डस् र संयुक्त राज्य अमेरिका जानुभएको थियो । उक्त भ्रमण सकेर…

कोटहीमाईमा १६ गते मतदान

तिलोत्तमा (रुपन्देही), १४ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिनुभयो । नेकपा…

रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए

रोल्पा, १४ असार । जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिकामा आगो लगाइ मतपत्र जलाएका छन् । रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात…

कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्छ : पूर्व अर्थमन्त्री डा महत

काठमाडौँ, १३ असार । पूर्व अर्थमन्त्री डा रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । आर्थिक पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘कर फछ्र्यौट आयोग ः समस्या कि समाधान ?’ भन्नेबारेमा आयोजित अन्तक्र्रियामा…

राजनीतिक दल जिम्मेवार हुनुपर्छ : अध्यक्ष थापा

हेटौँडा, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय अखण्डता, संविधान कार्यान्वयनमाथि आईपरेको चुनौतीको सामना गर्न जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनु भएको छ । अध्यक्ष थापाले आज हेटौँडामा राप्रपा मकवानपुरले आयोजना…

बम विष्फोटनबाट एकजनाको मृत्यु

धनगढी, १३ असार । धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा गएराति बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ । सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम…

बेलाएतले आप्रवासीलाइ फिर्ता नगर्ने

लन्डन (बेलायत), १३ असार । आफ्नो देशमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ । हिजो सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका…

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था

पोखरा, १२ असार । पश्चिम क्षेत्रअन्तर्गत प्रदेश नं ५ मा पर्ने लुम्बिनी अञ्चलका छ जिल्लामा यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराले जनाएको छ । निर्वाचन तयारी…

मौन अवधी सुरु भयो , १४ गते बेलुकासम्म भोट माग्न नपाइने

काठमाडौ, १२ असार । असार १४ गते हुनलागेको दास्रो चरणको निर्वाचनको प्रचारप्रसारको समयावधी सकिएको छ । राती १२ बजेबाट मौन अवधी सुरु भएकाले अब चुनाव प्रचारप्रसार, भोट माग्न र चुनावी गतिविधी गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता…

मौन अवधी सुरु हुन अब मात्र केही मिनेट बाकी

काठमाडौ, ११ असार । असार १४ गते हुनलागेको दास्रो चरणको निर्वाचनको प्रचारप्रसारको समयावधी अहिले मध्यरातको १२ बजेबाट सकिदै छ । राती १२ बजेबाट मौन अवधी सुरु हुने भएकाले विभिन्न पदका प्रत्यासीले मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । मौन…

च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने

चितवन, ११ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ आयोजना…

प्रतिपक्षको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

भक्तपुर, ११ असार । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सहमतिमा नै संविधान संशोधन हुने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुरका नेता राधेश्याम जोन्छेको पाँचौँ स्मृति सभालाई शनिबार सम्बोधन गर्दै…

डिभिजन सडक कार्यालयमा तालाबन्दी

दोलखा, ९ असार । मजदुरले निर्माण व्यवसायीलाई घेराबन्दी गरेपछि निर्माण व्यवसायीले सदरमुकाम चरिकोटमा रहेको डिभिजन सडक कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि डिभिजन सडक कार्यालयले रकम नदिएपछि निर्माणमा संलग्न…