विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

जीवनशैली/स्वास्थ्य

एक अनुसन्धानले गुलियो पेयपदार्थ सेवनका कारण असामयिक निधन हुने सम्भावना बढाउने देखाएको छ। हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले गत महिना प्रकाशित गरेको अनुसन्धानमा मानिसहरूले जति धेरै गुलियो पेयपदार्थ पिउँछन् ( कारण जे भए पनि ( उनीहरूमा असामयिक निधन हुने खतरा उति नै धेरै बढ्ने…
पूरा पढ्नुहाेस्....

जति रक्सी पियो उति पिऊँपिऊँ हुनुकाे कारण के हाे ?

उत्सव मनाउँदा या अरु कुनै बहनामा पिइने धेरै रक्सीले तपाईँको वंशाणु ९जीन० मा परिवर्तन ल्याइदिन्छ । त्यसले तपाईँलाई…

पढ्नुपर्छ भन्ने थाहा छ र पनि पढ्न मन नै लाग्दैन !यस्तो छ सजिलो उपाय

विश्रास न्यूज-  के तपाइलाई पनि पढ्नु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि पढ्नै मन लाग्दैन ? भोलि पढ्छु भन्दाभन्दै…
लाखौँ खर्चेर बनाइएको वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि  सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि…
पूरा पढ्नुहाेस्....

टिचिङको गेटमै मोलमोलाई, बिरामीको बेहाल, सिधै निजीमा रिफर

काठमाडौं– असप्तालको मूल ढोकाभित्र छिर्दा बिरामीहरु चिकित्सकको व्यग्र प्रतीक्षामा देखिन्छन् । आफन्तहरु निराशजस्ता…

जन्ती बोकेको गाडी दुर्घटना : दुलाहाको बावुसहित ६ जनाको मृत्यु

चितवनकाे गितानरबाट बाँकेकाे शमशेरगन्जका लागि जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुलाहाको बावुसहित ६ जनाको मृत्यु…
गौशाला, २४ मङ्सिर - महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । आइतबार घर अगाडि खेलिरहेको बालक…
पूरा पढ्नुहाेस्....