विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

विकास

काठमाडौं - मुलुकको आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विकास खर्च त्यस अनुसार गर्न नसकेको पाइएको छ। पहिलो तीन महिना सकिँदा सरकारले गरेको विकास खर्च विगतमा जस्तै निराशाजनक छ। आजको नागरिकमा समाचार छापिएको छ । सरकारी आय-व्ययको तथ्यांक राख्ने आधिकारिक…
पूरा पढ्नुहाेस्....

द्रुतमार्गका अग्ला पुल निर्माण गर्न ६ वटा कम्पनी छनोट

काठमाडौं । तराई द्रुतमार्गमा अग्ला पुल निर्माण गर्न नेपाली सेनाले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ।…
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको बजार भाउ नबढेको र अभाव पनि नभएको स्पष्ट पारेका छन्। आइतबार रिपोर्टस क्लबमा बोल्दै मन्त्री यादवले कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे। ‘बजारमा चिनीको कुनै अभाव छैन। र, बजार भाउ पनि बढेको छैन,’ उनले भने। उनले बजार अनुगमन…
पूरा पढ्नुहाेस्....

नागरिकसँग चन्दा उठाएर विशाल परियोजना बनाउँदै पाकिस्तान : नेपालले पनि सिक्ने कि पाठ

काठमाडौँ, २० असोज । चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर…

हनुमन्ते खोलाकाे नवनिर्मित पुल अाजदेखि सञ्चालनमा

काठमाडौँ, २० असोज - भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण…
असोज १५, बेत्रावती– राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा रकम वितरण गर्न थालिएको छ । पहिलो चरणमा जिल्लाको साविकका तीन गाविस (दुईपिपल, रातमाटे र जिलिङ)मा मुआब्जा वितरण भइरहेको प्रमुख…
पूरा पढ्नुहाेस्....