विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

२६ आषाढ २०७५ मंगलवारको राशिफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वि.सं. २०७५ साल असार २६ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई १० तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– द्वादशी, १५:३८ बजेउप्रान्त त्रयोदशी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries: पठनपाठन मा मन जाने छ ,काममा ठूलै सफलता हात लाग्न छ,व्यपार व्यवसायिक नाफा हुने छ, बोलीको प्राभाव नबनेको काम हुनेछ, भने आर्थिक अवस्था बढ्ने छन् ,आत्म-सम्मानमा बढ्ने छन् ,यात्रा पनि कष्टकरपूर्ण हुने छ , स्वस्थ्यमा समस्या देखीने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : व्यापार व्यवसायमा नाफा हुने छन् , आफन्त बाट सहयोग मिल्ने छ, प्रेमप्रेमीका विच सम्बन्ध बढ्ने छन् ,परीवारीक सम्बन्ध बढ्ने छन्, धर्मकर्म मा मन जाने छन् ,लगानी का बाटा हरु खुल्ने छन् , सामाजिक काम मा मन जाने छ,भोग्य बस्तु मा मन जानेछन् ,मनले चिताएको पुग्ने छ ,पठनपाठन मा मन जानेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Gemini : पठनपाठन मन जाने छ,व्यापार व्यवसायमा नाफा खासै नाफा हुने छ , गरेका काम ले सन्तोषजनक फल दिने छन्,घर तथा जग्गा को क्षेत्रमा नाफा हुनेछन् , शारिरीक उर्जा बढ्ने छ ,धर्मकर्म मा मन जाने छैन् , प्रेमप्रेमीका बिच समधुर सम्बन्ध बढ्ने छ,यात्रा गर्ने अवसर मिल्ने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : पारीवारिक समस्या उत्पन्न रहने छ, वैदेशीक भ्रमण मा मन जाने छ,पठनपाठन मा मन जाने छैन, व्यापार व्यवसाय मा घाटा, धार्मीक कार्यमा मन जाने छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ, यात्रा मा सफलता मिल्ने छ ,शारीरिकमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : पठनपाठन मा खासै जाने छैन,व्यापार व्यवसाय नाफा हुने छ,स्वस्थ्य मा सुधार आउने छ, प्रेमप्रेमी विच सम्बन्ध प्रगण रहन्छ,कृषि क्षेत्र मा नाफा हुनेछ , यात्रा मा सफलता मिल्ने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : व्यापार व्यवसायमा नाफा, पेट दुख्ने समस्या ले सताउला ,पठनपाठन मा मन जाने छ, आफन्त बाट सहयोग मिल्ने छ, प्रेमप्रेमीका विच मन मुटाव बढ्ने छ, परीवारीक सम्बन्ध प्रगढ हुने छ, धर्मकर्म मा मन जाने छ ,लगानी का बाटा हरु खुल्ने छन् ,सामाजिक काम मा मन जाने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : व्यपारीक क्षेत्र मा आम्दानी हुने छ ,अधुरा काम पुरा हुने छ,घरजग्गाको काममा नाफा आर्जन हुने छ, पठनपाठनमा मन जाने छ, पराक्रम बढ्ने छ, टाउको दुख्ने समस्या ले सताउने छ ,सामाजिक काम मा मन जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू) Scorpio : पठनपाठन मा मन जाने छन् , व्यापार व्यवसायमा मा नाफा हुनेछ, नया कार्यको थालनी गर्न उत्तम हुनेछ, सरकारी काम मा मन जाने छ, घरपरीवारमा मायाममयता बढ्ने छ, आटेको काम सफल बन्ने छन् , घुडादुख्ने को समस्या ले सताउने छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius: पठनपाठनमा मन जाने छ, पारीवार मायाममता बढ्ने छ, व्यपार व्यवसायमा नाफा हुने छ, मन ले चिताएको कुरा पुग्ने छन् , प्रेमप्रेमीका विच को सम्बन्ध गाढा रहने छ, पठनपाठन मा मन जाने छ, आफन्त बाट सहयोग मिल्ने छ,शारीरिक अलस्यपन बढ्ने छ, लगानी बाट नउठेको रकम उठ्ने छ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि Capricorn: पारीवारिक सम्बन्ध प्रगढ रहने छ, पठनपाठन मन जाने छैन् ,मान्यजनको सुझाब सल्लाह ले अपुरो काम बन्नेछन, सामाजिक मानसम्मान मिल्ने छ,व्यापिर तथा जमिनको क्षेत्रमा राम्रै प्रतिफल हात लाग्नेछ, शारिरीक आलस्यपन बढ्ने हुने छ, व्यपार व्यवसायमा नाफा आर्जन हुनेछन्, धर्मकर्म मा मन जाने छ, पेट दुख्ने समस्या ले सताउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius: पठनपाठन मा जाने छ , स्वस्थ्यमा सुधार आउने छ , प्रेमप्रेमी विच सम्बन्ध प्रगण रहन्छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ,धर्मकर्म मा मन जाने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,मन ले चिताएको पुग्ने छ ,व्यापार व्यवसाय नाफा हुने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : सामाजीक मानसम्मान बढ्ने छ,व्यापार व्यवसायमा वृद्धि हुने छन् , कुनै नया कामको थालनि गर्ना ले प्रगति मिल्ने छ, पठनपाठन मा मन जाने छन्, राजनिती क्षेत्रमा प्रगति बढ्ने छ, सवारी साधन को व्यापार गर्दा नाफा हुनेछ छ ,शरीर मा आलस्यपन बढ्नु को साथै घाटी दुख्ने समस्या ले सताउने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time