विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

काे काे परे नेकपा जिल्ला अध्यक्ष र सचिवमा ? (सूचीसहित)

  • 761
  •  
  • 3
  •  
  •  
  •  
  •  
    764
    Shares

काठमाडौ ९ वैशाख- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता भएको झण्डै एक वर्षपछि आज जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् ।
यो संगै केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमा घटुवा भएको छ ।


  • 761
  •  
  • 3
  •  
  •  
  •  
  •  
    764
    Shares
प्रतिक्रिया
Loading...