17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

पुर्वी चितवनको रत्ननगरमा तेक्वान्दो प्रतियोगिता आयोजना हुने

खेलकुदपुर्वी चितवनको रत्ननगरमा तेक्वान्दो प्रतियोगिता आयोजना हुने

फाईल फोटो

चितवन,   माघ १३

यही माघ १४ र १५ गते चितवन जिल्लाको रत्ननगरमा ५३ औं जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता हुने भएको छ । रत्ननगर तेक्वान्दो डोजाङ र रत्ननगर नगरपालिकाको सयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाभरका २२ वटा डोजाङका करिव २५० जना खेलाडीको सहभागीता रहने प्रतियोगिताका संयोजक एवंम् तेक्वान्दोका अन्तराष्ट्रिय निर्णायक पुष्पराज जोशीले जानकारी दिए । पुरुष ६ र महिला ७ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । रत्ननगर ८ स्थित वैरिया माविमा हुने प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने टिमलाई पुरस्कृत गरिने संयोजक जोशीले वताए । प्रतियोगितामा उत्कृष्ठ महिला र पुरुष खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

4.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles