20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

स्पेनिस ला लिगा फुटबलमा एइबरलाई पराजित गर्देै बार्सिलोना बिजयी

समाचारअन्तर्राष्ट्रियस्पेनिस ला लिगा फुटबलमा एइबरलाई पराजित गर्देै बार्सिलोना बिजयी

 

काठमाडौं, ४ असोज ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइबरलाई हराएको छ । हिजो मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएको हो ।
लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे । यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक–एक गोल गरे । एइबरका लागि एनरिचले एक गोल फर्काए । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् । लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ ।

 

7.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles