18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

स्पेनिस खेलाडी रफाईल विम्बल्डन टेसिनको दोस्रो चरणमा प्रवेश

समाचारअन्तर्राष्ट्रियस्पेनिस खेलाडी रफाईल विम्बल्डन टेसिनको दोस्रो चरणमा प्रवेश

इंग्ल्याण्ड, २० असार ।
स्पेनिस खेलाडी रफाईल नदाल विम्बल्डन टेसिनको दोस्रो चरणमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी वर्षको तेस्रो ग्राण्ड स्लाम अन्तर्गत सोमबार भएको खेलमा जोन मिलमानलाई ६.१, ६.३ र ६.२ ले हराँउदै नदाल दोस्रो चणमा प्रवेश गरेका हुन् । दोस्रो चरणमा नदालले अमेरीकी खेलाडी डोनाल्ड योङसँग खेल्नेछन् ।

5.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles