विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अप्रिल ३० पछि यि फोनमा फेसबुक नचल्ने, कतै तपाईको फोन त परेन

फेसबुक संगै मेसेन्जर र इंस्टाग्राम पनि बन्द

  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

फेसबुक संगै मेसेन्जर र इंस्टाग्राम पनि बन्द

३० अप्रिल पछि विंडोज फोनमा फेसबुक नचल्ने भएको छ । फेसबुकले आफ्नो एप्सलाई विंडोज प्लेटफर्मबाट हटाउन लागेको र तेसपछि फेसबुक, इंस्टाग्राम, र मेसेन्जर विंडोज प्लेटफर्मबाट संधैको लागी हट्नेछ ।

माइक्रोसफ्टका प्रवक्ताका अनुसार फेसबुकले आफ्नो एप्सलाई विंडोजबाट अप्रिलको अन्त्यबाट हटाउन लागेको हो । तर विंडोज युर्जरले थर्ड पार्टी एप र मोबाइल भर्जनको मद्दतले यो सेवा प्रयोग गर्न सक्नेछन ।

यस अघि व्हाट्सएपलाई पनि विंडोज फोनबाट हटाइएको थियो तर फेसबुक, मेसेन्जर र इंस्टाग्राम वेब भर्जनमा भने तत्कालका लागी चल्ने माइक्रोसफ्टले बताएको छ ।

इंस्टाग्राम युर्जरलाई यो जानकारी गराइसकेको छ की अप्रिल ३० देखी यो एप्स हटाइने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time