यो वर्षको नेपालको साधु मेला र सेना दिवस तस्वीरमा

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाडौं । हरेक वर्ष महाशिवरात्री मेला भर्नको लागि भारत र अन्यदेशबाट तीर्थ यात्री नेपाल आउने गरेका छन् । उनीहरुसंगै हरेक वर्षजसो झण्डै एक हजार वा सो भन्दा बढी साधुहरु पनि नेपाल आउने गरेका छन् र पशुपतिमा हरेक वर्ष लाग्ने मेला भर्ने गरेका छन् । शिवरात्रीसंगै नेपाली सेनाले पनि आफ्नो स्थापना दिवसको रुपमा हरेक वर्ष काठमाडौंको टुंडिखेलमा आफ्नो कौसल र कला प्रदर्शनी गर्ने गरेको छ । तस्वीरमा हेर्नुहोस् यो वर्षको साधु मेला र सेना दिवसका रोमाञ्चकता ।तस्वीर: सराेज खनाल

 

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment