विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

स्वदेश फर्किए सन्दीप लामिछाने

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं, २९ वैशाख। आइतबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने नेपाल फर्कीएका छन। १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिल) क्रिकेटमा सहभागिता जनाएका लामिछाने आईतबार अपराह्न काठमाडौं फर्कीएका हुन्।

आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै बाहिरिएको थियो । दिल्ली शुक्रबार प्रतियोगिताबाट बाहिरिएपछि सन्दीप आइतबार स्वदेश फर्किएका हुन्।

१२ औं संस्करणको आईपीएलमा दिल्लीले १६ खेल खेलेकोमा सन्दीपले ६ खेल मात्रै खेल्ने मौका पाएका थिए । जसमा उनले विकेट लिए। ६ खेलमा २३ ओभर बलिङ गरेका सन्दीपले २ सय १० रन खर्च गरे।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time