Monday, September 21, 2020

अब रहेनन् पर्यटनमन्त्री रवीन्द्र अधिकारी

काठमाडौँ १५ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीकाे  हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको छ ।

अधिकारी नेपाल का प्रभावशाली युवा नेता हुन।रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता हुन् । साथै केन्द्रीय सदस्य समेत हुन् । संविधानसभा-२ को निर्वाचनमा उनी कास्की जिल्लाबाटी नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भयाका हुन् । अनेरास्ववियूका अध्यक्ष रहिसक्याका अधिकारी संविधानको सभा-१ को चुनावमा कास्की क्षेत्र न ३ वाटी भारि वहुमतका साथ संविधान सभासद बन्या मौका पायाका थिए। बिद्याथीले पाउने यातायातको छुट उनैले गरायाका हुन।

  • 226
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    226
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 226
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    226
    Shares