काठमाडौँ १५ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीकाे हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको छ ।
अधिकारी नेपाल का प्रभावशाली युवा नेता हुन।रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता हुन् । साथै केन्द्रीय सदस्य समेत हुन् । संविधानसभा-२ को निर्वाचनमा उनी कास्की जिल्लाबाटी नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भयाका हुन् । अनेरास्ववियूका अध्यक्ष रहिसक्याका अधिकारी संविधानको सभा-१ को चुनावमा कास्की क्षेत्र न ३ वाटी भारि वहुमतका साथ संविधान सभासद बन्या मौका पायाका थिए। बिद्याथीले पाउने यातायातको छुट उनैले गरायाका हुन।