Saturday, September 19, 2020

एसईईको प्रश्नपत्र आउट गर्नेलाई २ बजे सार्वजनिक गरिदैं

काठमाडौं, २१ चैत – माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र ‘लिक’ गराउने अभियुक्त आज सार्वजनिक हुने भएका छन् । बिहीबार प्रहरीले एसईईको प्रश्नपत्र आउट गर्ने अभियुक्तलाई सार्वजनिक गर्न लागेको हो ।

परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्पत्र बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले घटनाको छानविन गरिरहेको थियो ।

सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज दिउँसो साढे २ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नपत्र आउट गर्ने अभियुक्तहरुलाई सार्वजनिक गरिने कार्यक्रम छ ।

 

  • 141
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    143
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 141
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    143
    Shares