विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कविता “कसरी”: अंशु कार्की

  • 135
  •  
  •  
  •  
  •  
  •  
  •  
    135
    Shares

कविता

“कसरी”

facebook boost

……………………….

दु:ख मनमा राखेर हासु कसरी
तिमी बिना जीवन बाचु कसरी।

हास्दै-हास्दै आँसु झर्छ लुकाउ कसरी
मरुभूमि भो जीवन सिन्चाउ कसरी ।

आफ्नै माया पराइ शीत हेरु कसरी
अध्यरो भो जीवन प्रकाश छरु कसरी।

आफैलाइ मौनताले छोयो बोलु कसरी
शुन्यताको वातावरण तोडु कसरी ।

लामो सफर तय गरि यहाँ सम्म आइयो
जीवनको यो घडीमा छोडु कसरी ।

अरुले जस्तै मन फेर्न सक्थे होला म
साथ चाहिने बेलामा बाटो मोडु कसरी ।

अंशु कार्की
मकवानपुर
२०७५ चैत १२गते।


  • 135
  •  
  •  
  •  
  •  
  •  
  •  
    135
    Shares
प्रतिक्रिया
Loading...