विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अल्जेरियामा विमान दुर्घटना करिब १८० को मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अल्जायरः अल्जेरियाको राजधानी अल्जायर नजिकै एक सैन्य विमान दुर्घटना हुँदा करिब १ सय ८० मानिसको मृत्यु भएको छ ।

File Photo

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले स्थानिय मिडियालाई उदृत गर्दै अल्जेरियन राजधानी अल्जायरमा रहेको बोउफारिक एअर बेस नजिकै भएको दुर्घटनामा १८० जनाको मृत्यु भएको जनाएका हुन् ।

इल्उसिन आइ एल ७६ ले सैन्य अधिकारीहरुलाई लिएर उडेको जनाइएको छ । अल्जेरि २४, एक स्थानिय न्यूज पोर्टलले उक्त विमान बेचार शहरको लागि उडेको जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...