Monday, September 28, 2020

‘तपाईँ गाउनुस् हामी बस, गाडी र चोक-चोकमा बजाएर सुन्छौँ’ : उज्वल थापा

काठमाडौं ५ फागुन । साझा पार्टीका पूर्व संयोजक उज्वल थापाले आफु पशुपति शर्माको सर्मथनमा भएको बताएका छन् । संयोजक थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै जोसुकै नेतृत्वको सरकार भए पनि राज्यलाई औँलो ठड्याई राख्नु नागरिकको संवैधानिक अधिकार र जिम्मेवारी भएको बताएका हुन् ।

उनले भने, ‘पशुपति शर्मा ज्यू तपाईँ गाउदैँ गर्नु, हामी सुन्दै गछौँ, अझ बसमा, गाडीमा, चोक चोकमा बझाउँछौँ ।’ उनले यदि सत्यताका विरुद्ध जनताले आवाज उठाउन पाउँदैन भने किन गणतन्त्र ल्याउन यत्रो बलिदान दिनुपर्यो भनने प्रश्न गरेका छन् ।

पछिल्लो समय चर्चामा रहेका गायक पशुपति शर्माको गीत लुट्न सके लुट कान्छा ले सरकारलाई आरोप लगाएको भन्दै विभिन्न आरोप प्रत्यारोप आएपछि युट्युबबाट हटाइएको थियो ।

  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares