20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

राज्यकोषबाट जथाभावी नगद वितरण गरी राजनीति टिकाउने घातक प्रवृत्ति

पत्रपत्रिकाबाटराज्यकोषबाट जथाभावी नगद वितरण गरी राजनीति टिकाउने घातक प्रवृत्ति

कोही चेक लिएर बाहिररहेका छन् त कोही फाईल पल्टाएर आफ्नो नामसुची खोजिरहेका छन् ।
यत्तिकैमा टेलिफोनको घन्टि बज्छ ।

कर्मचारिले सिरियल नम्बर माग्छिन् । सिरियल नम्बर नभएपछि निर्णय मिति सोध्छिन् । त्यो मितिको त यहाँ आईपुगेको छैन, उतै बुझ्नुस, यति भनेर उनले फोन राखिन ।
उतै भन्नाले उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ इंगित गरेकी थिईन् ।

आफ्नो हात जगन्नाथ 

सत्तामा भएकाहरुले कसरी पहुँचका आधारमा आर्थिक सहायता हत्याउँछन् भन्ने केलाउन केही उदाहरण हेरौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ५ भदौ, २ असोज ६ कात्तिक र २५ मंसिरमा भएको निर्णय प्राप्त भए अनुसार ती निर्णय केलाउँदा के देखिन्छ भने आर्थिक सहयोग पाउने २ सय ७ जना प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुराका छन् ।, आज प्रकाशाति नेपाल राष्ट्रिय साप्ताहिकमा यो खबर छ ।

750Views

Check out our other content

Check out other tags:

Most Popular Articles