20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु पनि पीडामा’

जीवनशैली/स्वास्थ्यअस्पतालमा उडुस आतंक, 'सिस्टरहरु पनि पीडामा'

कास्की – बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पर्ने गरेको   समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ ।

सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, ‘उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।’ हैरान भएका कुरुवाहरुले अस्पतालका नर्सहरुलाई समस्या सुनाएका थिए । ‘सिस्टरहरु हामी आफैं पीडित छौं पो भन्छन् ।’ उनले भनिन्, ‘मारेर पनि साध्य छैन ।’

अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन तर, उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाको छ ।

900Views

Check out our other content

Check out other tags:

Most Popular Articles