18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

अब राति पनि चिडियाखाना हेर्न पाइने

पत्रपत्रिकाबाटअब राति पनि चिडियाखाना हेर्न पाइने

सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ । रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ ।

यस्तै दुर्लभ अवसर मुलुककै सदर चिडियाखानाले प्रदान गरिरहेको छ । आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

साँझ परेपछि पनि चिडियाखानाका जीवजन्तु र तिनका आनीबानी नजिकबाट नियाल्न सकिन्छ ।

चिडियाखानाका प्राविधिकले रातको समयमा सक्रिय हुने ‘रात्रिचर जीव’ लक्षित ‘नाइट गाइडेड टुर’को सेवा दिँदै आएका छन् ।

१ सय २० रोपनी क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न १ सय १४ प्रजातिका जीवजन्तु प्रदर्शनीमा राखिएका छन् । तीमध्ये विभिन्न १८ प्रजातिका निशाचर जन्तु छन् ।

5.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles