विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कहिले हुन्छ प्रदेश २ के स्थगित एसईई परिक्षा ?

  • 378
  •  
  •  
  •  
  •  
  •  
  •  
    378
    Shares

काठमाडौं २१ चैत प्रदेश २ मा स्थगित भएको एसईईको २२ गते देखी शुरु हुने भएको छ । चैत १४ र १५ गते प्रश्नपत्र आउट भई स्थगित भएको थियो ।

चैत १४ र १५ भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । त्यसपछि प्रदेश २ को एसईई परीक्षा स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको थियो ।

लगातार दुई दिन प्रश्नपत्र आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को एसईई परीक्षाको नियमित तालिका स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ।


  • 378
  •  
  •  
  •  
  •  
  •  
  •  
    378
    Shares
प्रतिक्रिया
Loading...