Wednesday, September 23, 2020

‘द भ्वाइस’ : तेजेन्द्र गन्धर्वले गाए निर्मला हत्याको मार्मिक गीत (भिडियो सहित )

काठमाडौं–  को आइतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई समेटेर गीत प्रस्तुत गरेका छन् ।

 

तेजेन्द्रले सारङ्गी रेटेर गाएको गीतमा निर्मलाको बलात्कारपछि भएको हत्या र त्यसपछिको अनुसन्धानका विषय समटेका छन् । ‘द भ्वाइस’मा निर्मला पन्तको घटनाको गीत सुनाउँदा कोच र दर्शक भावुक बनेका थिए ।

गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी भीमदत्तनगर–२ कि निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । अझैसम्म निर्मलाको हत्याराको पहिचान हुन सकेको छैन । समाचारमा आएका विषयहरुलाई तेजेन्द्रले गीतमा लयवद्ध गरेर गाएका थिए ।

हेनुहोस् भिडियो:

 

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares