18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १०...

घरधनी सांसदलाई घरभाडा

आर्थिकघरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन् ।

मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिईरहेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद् हुन् । उनी काठमडौं महानगरपालिका २७ का स्थायी बासिन्दा हुन् ।

२०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतअनुसार काठमाडौंमा उनको सगोलमा छर छ ।

उनले २०७४ फागुनयता नियमित घरभाडा लिईरहेका छन् ।

संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातमा पठाईदिने गरेको छ ।

15.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles