20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

क्राइम१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २३ मंसिर
काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने १४ वर्षीया बालिकालाई ललाई फकाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको अभियोगमा जडीबुटी नरेफाँट बस्ने १८ वर्षीय दिपराज बुढालालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

2.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles