20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

जीवनशैली/स्वास्थ्यसवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

नवलपरासी, २५ पुस (रासस)ः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका– ११ जमुवाडमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

परासीबाट भूमहीतर्फ जाँदै गरेको लु१ख ९२३६ नंको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९२४५ नंको ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना हुँदा अन्य छ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बसका सहचालक नवलपरासी रामग्राम–५ बस्ने २६ वर्षीय जीतेन्द्रकुमार पाण्डे र बसमा सवार नवलपरासी रामग्राम–२ बस्ने ३५ वर्षीय अरविन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ठाकुरको जिल्ला पृथ्वीचन्द्र अस्पताल र पाण्डेको रामनगर सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

5.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles