17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

सडक मर्मतको अर्बौं पैसा अन्यत्रै

पत्रपत्रिकाबाटसडक मर्मतको अर्बौं पैसा अन्यत्रै

सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अर्बौं रुपैयाँ अर्कै शिर्षकमा खर्च गरेको खुलासा भएको छ ।

यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले सडक मर्मतसम्भारका लागि उठाएको रकम सोझै सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ ।

सडक बोर्ड नेपालका अनुसार आर्थिक बर्ष २०७३ ७४ मा यातायात व्यवस्था विभाग र नेपाल आयल निगमबाट सडक मर्मतसम्भारका लागि भनी २० अर्ब २७ करोड रुपैयाँ संकलन भएको थियो ।

यो रकममध्ये सडक मर्मतका लागि ४ अर्ब ३२ करोड रुपैयाँमात्रै पाएको बोर्डले जनाएको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर छ ।

720Views

Check out our other content

Check out other tags:

Most Popular Articles