17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

संविधानसभाको डकुमेन्ट्री बन्दै

पत्रपत्रिकाबाटसंविधानसभाको डकुमेन्ट्री बन्दै

संघीय संसद् सचिवालयले पहिलो संविधानसभा र दोस्रो संविधानसभाको गतिविधिलाई समेटेर डकुमेन्ट्री बनाउने भएको छ ।

पहिलो र दोस्रो संविधानसभाको करिब ३०-३० मिनेटको डकुमेन्ट्री निर्माण गर्ने सचिवालयको तयारी छ । आजको नयाँ पत्रिकामा खबर छ ।

यसको बजेटलगायत अन्य प्रक्रियाबारे आफूहरू छलफलकै क्रममा रहेको सचिवालय प्रवक्ता डा. भरतराज गौतमले बताए ।

735Views

Check out our other content

Check out other tags:

Most Popular Articles