20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

श्रीमतीको हत्या गरी फरार प्रतिवादी पक्राउ

जीवनशैली/स्वास्थ्यश्रीमतीको हत्या गरी फरार प्रतिवादी पक्राउ

झापा, ३ माघ । आफ्नै श्रीमतीको हत्या गरी फरार भएका प्रतिवादी झापाको राजगढ बस्ने ३३ बर्षीय अजय भन्ने कमलसिंह राजवंशीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
राजवंशीले २०७० असोज ५ गते साविक शनिश्चरे गाविस ५ र ६ को सिमानामा आफ्नै श्रीमती गंगा राजवंशीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरी फरार रहेकोमा महेशपुरमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

915Views

Check out our other content

Check out other tags:

Most Popular Articles