17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

लागूऔषध सहित पक्राउ

भ्रष्टाचारलागूऔषध सहित पक्राउ

मकवानपुर २५ पुस ।  हेटौडा उपमहानगरपालिका १९ दुधडेरी चोकबाट प्रहरीले अवैध लागू औषध चरेश ४ के.जी. सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३२ बर्षीय दिपक कुमार श्रीवास्तव, १८ बर्षीय छविलाल राम, हेटौडा उपमहानगरपालिका–१९ वस्ने ५४ बर्षीय राम बहादुर गोले र धादिङको गजुरी गाउँपालिका–८ वस्ने ४० बर्षीय तिलक बहादुर तामाङ रहेका छन् ।

5.8kViews

Check out our other content

Check out other tags:

Most Popular Articles