18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

लागु औषध चरेशसहित एक पकाउ

समाचारराष्ट्रियलागु औषध चरेशसहित एक पकाउ

 

बझाङ, ७ असोज 

बझाङको बंगल नगरपालिका–३ दहबगरबाट कैलालीको सहजपुरतर्फ लैजादै गरेको से १ ज १७५० नं. को जिपबाट प्रहरीले आज एक केजी पचास ग्राम लागुऔषध चरेश बरामद गरेको छ ।
जिप चालकको सिट मुनि लुकाइराखेको अवस्थामा अस्थायी प्रहरी पोष्ट, बिजगडाको प्रहरी टोलीले चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
चरेशसहित कैलाली जिल्ला चुरे गाउँपालिका–१ का जिप चालक संगम आचार्यलाई पनि नियन्त्रणमा लिइएको छ ।

900Views

Check out our other content

Check out other tags:

Most Popular Articles