17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

रौतहटको सन्तपुरमा नमुना बस्ती निर्माण ‘धुर्मुस भगवान्, गाउँ स्वर्ग’

पत्रपत्रिकाबाटरौतहटको सन्तपुरमा नमुना बस्ती निर्माण 'धुर्मुस भगवान्, गाउँ स्वर्ग'

रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन् ।

छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् ।

बर्ष, घाम तथा हावा नेछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाई गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) लाई भगवान भन्न थालेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

1.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles