20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

भंसार छली ल्याएको सुन सहित पक्राउ:

आर्थिकभंसार छली ल्याएको सुन सहित पक्राउ:

काठमाडौं,४ भदौ,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा बिदेशबाट आएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेको ९९ ग्रामको २ थान बाला सहित दोलखा झुले गाउँपालिका–३ घर भएका ३३ वर्षीय कमल कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कार्कीलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भंसार कार्यालय गौचरमा पठाएको छ ।

1.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles