21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

बारामा टिपरको ठक्करबाट आज एक बालकको मृत्यु

जीवनशैली/स्वास्थ्यबारामा टिपरको ठक्करबाट आज एक बालकको मृत्यु

सिमरा, बारा, ११ पुस ।   बारामा ना ३ ख ९२९७ नम्बरको टिपरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित इमलिपर्तीका अरुण पासवानका तीन वर्षीय छोरा गोलु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

अपराह्न ४ बजे इमलिपर्तीस्थित खेतबाट माटो ओसार्दै गरेको ट्रिपरले किच्दा पासवानको घटनास्थलमै मृत्यु भएको हो ।

5.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles