18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

बाराको महेन्द्रनगरबाट तीन लाखको अवैध काठ बरामद

आर्थिकबाराको महेन्द्रनगरबाट तीन लाखको अवैध काठ बरामद

सिमरा, बारा, ५ पुस

बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध काठ बरामद गरिएको छ ।

हलखोरिया साझेदारी वन व्यवस्थापन समिति तथा इलाका प्रहरी कार्यलय सिमरा र सशत्र प्रहरी बल पिलुवाको संयुक्त टोलीले रु तीन लाख बराबरको सो चिरान काठ बरामद गरेको हो ।

महेन्द्रनगरको एउटा घरबाट सो काठ बरामद गरिएको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र सिंहले जानकारी दिनुभयो । काठ लुकाउने व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनुभयो ।

 

२०७४ पुस ५गते प्रकाशित

915Views

Check out our other content

Check out other tags:

Most Popular Articles