0
Share
कास्की, १८ मंसिर
पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित बृहस्पती पेट्रोलपम्प नजिकै सडक किनारामा जेब्रा झोलाभित्र प्रेसरकुकरमा स्वीच जोडिएको अवस्थामा आइतबार फेला परेको कुकर बम जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा नेपाली सेनाको कालीभन्जन गण एयरपोर्टको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
बम राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
1.3kViews