20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

दक्षिण अफ्रिका मानव तस्करको नयाँ गन्तव्य

पत्रपत्रिकाबाटदक्षिण अफ्रिका मानव तस्करको नयाँ गन्तव्य

मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् ।

दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य खुलेको हो ।

कलंकीस्थित क्यारियर हब इजुकेसन कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षीय चित्रप्रसाद ढुंगेल मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको चन्द्रगिरि–१ बाट पक्राउ गरेको हो । दक्षिण अफ्रिकाबाट भागेर नेपाल फर्किएका तीनजना पीडितले उजुरी दिएपछि सिआइबीले ढुंगेललाई पक्राउ गरेको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रै युवा दक्षिण अफ्रिका पुगेको आशंका
प्रहरीका अनुसार ढुंगेलले कन्सल्टेन्सीमार्फत अन्य युवालाई पनि दक्षिण अफ्रिका पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पीडितहरूले दिएका बयानका आधारमा दक्षिण अफ्रिकामा अरू पनि थुप्रै नेपाली दुःख पाएका अवस्थामा छन् ।

दक्षिण अफ्रिका जान सात लाख
प्रहरीका अनुसार पीडितहरू भारतको दिल्ली हुँदै रोजगारका क्रममा दक्षिण अफ्रिका पुगेका थिए । उनीहरूले कन्सल्टेन्सीलाई प्रतिव्यक्ति सात लाख बुझाएका थिए ।

675Views

Check out our other content

Check out other tags:

Most Popular Articles