21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

तादी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु

जीवनशैली/स्वास्थ्यतादी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु

नुवाकोट, ४ पुस 

सरोज खनाल
पुस ४ अपराह्न दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारस्थित तादी खोलामा नुहाउन गएका ३१ वर्षीय मगरको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

तादी खोलामा नुहाउने क्रममा बुटबल उपमहानगरपालिका–३ रुपन्देहीका दानबहादुर मगरको मृत्यु भएको

धान्य पूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा पिङ थाप्न आएका मगर खोलामा एक्लै पौडी खेल्न गएको समयमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

२०७४ पुस ४ गते प्रकाशित

1.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles