17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

जमानत समेत जोगाउन नसक्ने मुख्य दलका उम्मेदवारहरु

निर्वाचनजमानत समेत जोगाउन नसक्ने मुख्य दलका उम्मेदवारहरु

मंसीर १० र २१ गते सम्पन्न प्रदेशसभार प्रतिनिधिसभा निर्वाचनमा मुख्य दलका उम्मेदवारको पनि जमानत जफत भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

एमाले, कांग्रेस र माओवादीका उम्मेदवारले पनि १०% मत कटाउन सकेनन्

एमाले
रुपन्देही ४ (प्रतिनिधिसभा) सदर मत : ६१,०१०

माओवादीको समर्थनमा उठेका एमाले उम्मेदवार ओमप्रकाश यादवको मत ४,०७९

विजयी : प्रमोदकुमार यादव (कांग्रेस) मत : ३१,७१८

निकटतम प्रतिद्वन्द्वी : सर्वेन्द्रनाथ शुक्ल (राजपा) मत : २०,४१६

रुपन्देही ४ क (प्रदेश सभा)  सदर मत : २८,३२४

माओवादीको समर्थनमा उठेका एमाले उम्मेदवार पल्लवी शुक्लको मत २,३३९

विजयी : अष्टभुज पाठक (कांग्रेस) मत : ९,०६४

निकटतम प्रतिद्वन्द्वी  हजरत अलि (राजपा) मत : ४,६३४

महोत्तरी–३ ख (प्रदेश सभा) सदर मत : २२,५५०

माओवादीको समर्थनमा उठेका एमाले उम्मेदवार विजयकुमार कर्णको मत १,१२३

विजयी : रानीकुमारी तिवारी (राजपा) मत : ७,४३०

निकटतम प्रतिद्वन्द्वी : सुरेश साह (स्वतन्त्र) मत : ५,५९८

कांग्रेस
सप्तरी–२ (प्रतिनिधिसभा) सदर मत : ४७,२९७

फोरमलाई समर्थन गर्ने-नगर्ने अन्योलबीच उम्मेदवार रहेका कांग्रेस उम्मेदवार सकलदेव सुतिहारको मत १,८४०

विजयी : उपेन्द्र यादव (फोरम) मत : २१,६२०

निकटतम प्रतिद्वन्द्वी : उमेश यादव (माओवादी) मत : ११,५८०

सप्तरी–२ ख (प्रदेश सभा) सदर मत : २२,५३९

कांग्रेस उम्मेदवार महानन्दप्रसाद यादवको मत १,६०५

विजयी : मनीषकुमार सुमन (राजपा) मत : ८,९३९

निकटतम प्रतिद्वन्द्वी : महेश यादव (माओवादी) मत : ४,९८६

महोत्तरी–३ ख (प्रदेश सभा) सदर मत : २२,५५०
कांग्रेस उम्मेदवार पवन साहको मत १,९२१

विजयी : रानीकुमारी तिवारी (राजपा) मत : ७,४३०

निकटतम प्रतिद्वन्द्वी : सुरेश साह (स्वतन्त्र) मत : ५,५९८

माओवादी
धनुषा–३ (प्रतिनिधिसभा) सदर मत : ६२,२४३

एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार रामसिंह यादवको मत २,३४६

विजयी : राजेन्द्र महतो (राजपा) मत : ३०,७५०

निकटतम प्रतिद्वन्द्वी : विमलेन्द्र निधि (कांग्रेस) मत : २७,८४७

धनुषा–३ ख (प्रदेश सभा) सदर मत : २७,४३३

एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार कामेश्वरप्रसाद महतोको मत १,०७०

विजयी : परमेश्वर शाह सुदी (राजपा) मत : १५,२९३

निकटतम प्रतिद्वन्द्वी : श्यामप्रसाद शाह (कांग्रेस) मत : १०,४७२

महोत्तरी १ क (प्रदेश सभा) सदर मत : २८,०९५

एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार राजु खड्काको मत १,९१८

विजयी : शारदादेवी थापा (एमाले) मत : १०,२८२

निकटतम प्रतिद्वन्द्वी : प्रह्लाद क्षेत्री (कांग्रेस) मत : ९,०३१

महोत्तरी २ (प्रतिनिधिसभा) सदर मत : ५०,१७१

एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार कासिम नदाफको मत ३,७३२

विजयी : शरत्सिंह भण्डारी (राजपा) मत : ३०,७२२

निकटतम प्रतिद्वन्द्वी : किरण यादव (कांग्रेस) मत : १३,९७४

महोत्तरी २ ख (प्रदेशसभा) सदर मत : २५,८१२

एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार अजयकुमार यादवको मत १,७०८

विजयी : सुरिताकुमारी साह (राजपा) मत : १५४४०

निकटतम् प्रतिद्वन्द्वी : राजकरण साह (कांग्रेस) मत : ६४९७

राजपा
प्रदेश नं. २ र मधेसी दलको प्रभाव रहेका केही जिल्लाको मात्र समीक्षा

रौतहट ४ क (प्रदेश सभा) सदर मत : ३३,६६८

फोरमको समर्थनमा उठेका राजपा उम्मेदवार मुक्तिनारायण चौधरीको मत २,६९६

विजयी : धनलाल ठोकर (कांग्रेस) मत : १३,६१०

निकटतम प्रतिद्वन्द्वी : देवेन्द्र पटेल (माओवादी) मत : १२,२७२

फोरम
प्रदेश नं. २ र मधेसी दलको प्रभाव रहेका केही जिल्लाको मात्र समीक्षा

बारा १ क (प्रदेश सभा) सदर मत : ३८,०८२

राजपाको समर्थनमा उठेका फोरम उम्मेदवार सुरेश बैठाको मत २,४७८

विजयी : त्रिलोकी प्रसाद (एमाले) मत : १८,४४५

निकटतम प्रतिद्वन्द्वी : प्रेमासिद्धि लामा (कांग्रेस) मत : १६,४८४

कैलाली १ (प्रतिनिधिसभा) सदर मत : ६०,६९१

फोरम उम्मेदवार भगतराम थारूको मत ६७८

विजयी : रेशम चौधरी (राजपा) मत :३४,३४१
निकटतम प्रतिद्वन्द्वी : मदनकुमारी (गरिमा) शाह (एमाले)मत : १३,४०६

कैलाली १ क (प्रदेश सभा) सदर मत : ३१,८६७

फोरमका चन्द्रप्रकाश चौधरीको मत २,६८१

विजयी : कृष्णबहादुर चौधरी (राजपा) मत : १२,१८४

निकटतम प्रतिद्वन्द्वी : जनक चौधरी (कांग्रेस) मत : ९,३०८

नेमकिपा
नेमकिपाको गढ भक्तपुरको मात्रै समीक्षा

भक्तपुर २ (प्रतिनिधिसभा) सदर मत : ६१,१०९

नेमकिपा उम्मेदवार अनुराधा थापा मगरको मत ५,४७१

विजयी : महेश बस्नेत (एमाले) मत : ३६,४१२

निकटतम प्रतिद्वन्द्वी : दमननाथ ढुंगाना (कांग्रेस) मत : १८,६८७

विवेकशील
विवेकशील साझाले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको काठमाडौं उपत्यकाको समीक्षा

काठमाडौं ४ (प्रतिनिधिसभा) सदर मत : ४३,५३५

विवेकशील साझा पार्टीकी सुबुना बस्नेतको मत ३,०४०

विजयी : गगन थापा (कांग्रेस) मत : २१,५५८

निकटतम प्रतिद्वन्द्वी : राजन भट्टराई (एमाले) मत : १८,१४०

5.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles