20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

समाचारचेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

रत्ननगर । ११ जेष्ठ

रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई विहीवार खाद्यान्न सहयोग गरिएको छ । केन्द्र स्थापनाकाल देखि सहयोग गर्दै आएका नारायणी मोटर्सका सञ्चालक वालगोपाल चुके र अनुषा चुकेले वालवालिकालाई खाद्यान्न सहयोग गरेका हुन । चुके परिवारले केन्द्रलाई ५० वोरा चामल सहित दाल,तरकारी,आलु,मसला,साबुन,श्रप लगायत सम्पूर्ण उपभोग्य सामान गरेको हो । केन्द्रमा १२५ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन । चुके परिवारले वालवालिकालाई आवश्यक पर्ने खाद्यान्न सामाग्री निरन्तर सहयोग गर्दै आएका छन । आफनो व्यवसायबाट प्राप्त मुनाफा मध्येको केही हिस्सा सामाजिक क्षेत्रमा खर्च गर्दैै आएका चुकेले केन्द्रमा आश्रित वालवालिकालाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

5.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles