17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

चिर्पट हानेर आफ्नै श्रीमान्को हत्या

जीवनशैली/स्वास्थ्यचिर्पट हानेर आफ्नै श्रीमान्को हत्या

गोरखा, १६ पुस । भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ ।
चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेको आरोप लगाइएको छ । पंैसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्र्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनुभयो ।

प्रहरीसमक्ष हीरादेवीले श्रीमान्को हत्या गरेको स्वीकार गरिसकेकी छन् । “घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ ।

5.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles