20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

कुलतमै सक्छन् नेपालीले बर्सेनि २२ अर्ब

पत्रपत्रिकाबाटकुलतमै सक्छन् नेपालीले बर्सेनि २२ अर्ब

लागूपदार्थका दुव्र्यसनीले बर्सेनि २२ अर्ब रुपैयाँभन्दा बढी रकम कुलतमा फसाउने गरेको तथ्य कारोबार दैनिकले आज सार्वजनिक गरेको छ ।

यो विषयलाई मुख्य समाचार बनाएर कारोबार दैनिकले लेखेको छ– लागूपदार्थका दुव्र्यसनीले बर्सेनि २२ अर्ब रुपैयाँभन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । गाँजा , चरेस, हिरोइन तथा फर्मास्यूटिकल ड्रग्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात वार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरुलाई उद्धृत गर्दै कारोबारले समाचार लेखेको छ ।

दुव्र्यसनीले वार्षिक लागूपदार्थ सेवनवापत खर्च गर्ने रकम आर्थिक वर्ष ०७४–७५ को वार्षिक बजेटको २ प्रतिशत हो । यो रकम सुधार गृहमा उपचाररत दुव्र्यसनीको खर्चबाहेकको हो ।

1.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles