19.1 C
Los Angeles
Thursday, June 8, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

किन हराउँछन् महिला र बालबालिका ?

पत्रपत्रिकाबाटकिन हराउँछन् महिला र बालबालिका ?

मेरी बुढी छोरासहित हराई, अब के गर्ने होला, निजगढ बाराका बलरामकुमार चौधरी माईती नेपाल पुगेर दुःखेसो पोख्दै थिए ।

चौधरीकी पत्नी शर्मिला दुई बर्षको छोरासहित हराएकी हुन् ।

तीन बर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई आफु नभएको मौकामा छोरासहित घर छोडेर गएको बताए ।, यो खबर आजको नागरिक दैनिकमा छ, तीन बर्षको अवधिमा ११ हजार ८ सय ५७ महिला र बालिका हराएको तथ्यांक नेपाल प्रहरीसँग छ ।

हराउनुमा एउटा कारण उमेरजन्य परिस्थितीको परिणाम देखिन्छ ।

त्यस्तै कतिपय महिलाले सामाजिक पहिचानका कारण पुनस्र्थापना हुन नसक्दा घर छाडेका छन् । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला समाजको हेराई गलत हुँदा घर फर्किएका छैनन् ।

5.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles