20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

काठमाडौंमा यसकारण अझै चिसो बढ्न सक्ने

पत्रपत्रिकाबाटकाठमाडौंमा यसकारण अझै चिसो बढ्न सक्ने

जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ ।

काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो ।

महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केहि दिन चिसो अझै बढ्ने बताए ।

‘अझै एक दुई दिनसम्म तापक्रम घट्ने सम्भावना छ’ उनले भने ।, आजको नागरिकमा यो खबर छ ।

675Views

Check out our other content

Check out other tags:

Most Popular Articles