17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

कठ्यांग्रिएर मधेसमा एक सातामा ९ को मृत्यु, जनजीवन कष्टकर

पत्रपत्रिकाबाटकठ्यांग्रिएर मधेसमा एक सातामा ९ को मृत्यु, जनजीवन कष्टकर

पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ ।

यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् ।

दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ ।

चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् ।, आजको नागरिकमा यो खबर छ ।

5.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles