20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

आधाभन्दा बढी सीमा–स्तम्भनै गायब !

पत्रपत्रिकाबाटआधाभन्दा बढी सीमा–स्तम्भनै गायब !

कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् ।

मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।

कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म आधाभन्दा बढी सीमा स्तम्भ हराएको टोलीले जनाएको छ । यी दुई जिल्लाका सीमा स्तम्भको प्रारम्भिक सर्भे गरिएको हो ।

१ हजारभन्दा बढी सीमा स्तम्भको सर्भे गरिएको र त्यसमा ५० प्रतिशतभन्दा बढी हराएको टोलीमा सहभागी नापी विभागका सर्वेक्षक पूर्णबहादुरखड्काले बताए ।

‘भेटिएका केही सीमा स्तम्भ पनि जीर्ण अवस्थामा छन्,’ उनले भने, ‘एकरदुईबाहेक अधिकांशलाई मर्मत र पुनर्निर्माण नै गर्नुपर्छ ।’

संयुक्त टोलीले खक्रौलाको मुख्य सीमा स्तम्भ ७ सयदेखि सर्भे सुरु गरेको थियो । शनिबार भीमदत्त नगरपालिका ९ खल्लामा रहेको ८११ नम्बर स्तम्भको सर्भेपछि पहिलो चरणको काम सकिएको छ । ‘१ सय ११ मुख्य सीमा स्तम्भका बीचमा रहेका सहायक स्तम्भ बढी हराएका छन्,’ खड्काले भने, ‘कतिपय ठाउँमा मुख्य स्तम्भसमेत गायब छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

1.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles